उदयपुर

  • जन्ती बोकेको टिपर मदन भण्डारी लोकमार्गमा दुर्घटना : २ जनाको मृत्यु, २४ घाइते

    उदयपुर : बिहेको जन्ती चढेको टिपर मदन भण्डारी लोकमार्गमा पल्टिँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो। बिहेको जन्ती चढेको टिपर सिन्धुल...

  • उदयपुरमा जिप दुर्घटना : एकजनाको मृत्यु‚ पाँच घाइते

    उदयपुर : कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु र पाँचजना घाइते भएका छन्। सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यल...

  • पुल नबन्दाको सास्ती, २० मिनेटको बाटोलाई २ घण्टा

    उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वी खण्डका खोला खहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ। पुल नबन्दा सामान्य वर्षामा समेत सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। छोटो दूरीका कारण स...

  • ट्याक्टर दुर्घटनामा १ को मृत्यु, १९ घाइते

    उदयपुर : उदयपुरमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। दुर्घटनामा जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौका सदाको ज्यान गएको हो। गाईघाटबाट रूपाटारतर्फ जाँदै गरेको प्र.नं.२–०१–००१ त ...

  • उदयपुर सिमेन्ट उद्योगले अघि सार्‍यो नयाँ योजना

    उदयपुर : सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उद्योग उदयपुर सिमेण्ट उद्योगले उत्पादन क्षमता वृद्धिका लागि दुई नयाँ योजना अघि सारेको छ। पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको उद्योगले क्षमताअनुरूप सिमेण्ट उत्पादन गर्न नसकेपछि व्यवस्थापन पक्षले नयाँ प्रविधि...

  • गाउँमा बिजुली बलेपछि दियालोबाट छुटकारा

    उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली बलेपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन्।  विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएपछि स्थानीय बासिन्दाले उज्या...

  • राजनीतिक दलहरूबीच सहमतिबिना एमसिसी पास हुँदैन : परराष्ट्रमन्त्री खड्का

    उदयपुर : परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसिसी पास हुने बताएका छन्। नेपाल प्रेस युनियनले सोमबार जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक दलहरुको सहमतिबिना एमसिसी पास गर्न सम्भव नभएको बताए। &lsq...

  • मृत्यु भइसकेकाहरूको नामबाट भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता

    उदयपुर : जिल्लाको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रक...

  • कृशलाको हत्या आरोपमा दुई जना पक्राउ, सोमबार सार्वजनिक

    उदयपुर : किशोरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्या आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ का दुई युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ। कृशला हत्...

  • कृशला मृत्यु शंकास्पद, अनुसन्धानमा ढिलाइ

    उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-६ मोहनपुर बस्ने १८ वर्षीया किशोरीको मृत्यु रहस्यमय बनेको छ। १९ गते त्रियुगा नगरपालिका-६ राजदेवी सामुदायिक वनको रातमाटे खोला किनारमा कृशला चौधरीको शव फेला परेको थियो।  उनको शव अनुहार न...

  • उदयपुरमा रुखले किचेर एक महिलाको मृत्यु

    उदयपुर : उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्यान गएको छ। शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधेरी झर्ना नजिकै मक्किएको रुख ढलेर किच्दा महिलाको ज्यान गएको हो। मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा दनुवार रहेक...

  • कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

    उदयपुर : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ।  वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार रा...

  • उदयपुरमा खुकुरी प्रहार गरी हत्या

    उदयपुर : त्रियुगा नगपालिका–८ उत्तराई टोलमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने ६५ वर्षीय मोहिकर चौधरी रहेका छन्। प्रहरीका अनुसार बुधबार बिहान ५ बजे बिहान चौधरी र त्रियुगा–१...

  • खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुई महिलाको मृत्यु

    उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ बगाहामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।  वर्षासँगै परेको चट्याङले बगहाका स्थानीय ३९ वर्षीय ललिता सदा र ठाडी बस्ने ३० वर्षीय फूलकुमारी सदाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताए। ...

  • चट्याङ लागेर उदयपुरमा दुई महिलाको मृत्यु

    काठमाडौं : उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको हो।  चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार...

  • सोलु करिडोर प्रसारण लाइन विवाद, कटारी नगरपालिकामा तालाबन्दी

    उदयपुर : उदयपुरको कटारी नगरपालिकामा तालाबन्दी गरिएको छ। सोलु करिडोर विद्युत् प्रसारण लाइनको रुट परिर्वतन माग राख्दै आन्दोलनरत स्थानीयले तालाबन्दी गरेका हुन्। बिहीबार कटारी नगरपालिका ४ मरुवास्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन्। विद्युत प्रसारण ला...

  • ११ वर्षसम्म नबनेको पुल बाढीले बगायो

    उदयपुर : लगातार परेको भारी बर्षाका कारण उदयपुरको त्रियुगा नदीको पुल भत्किएको छ। चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्ही जोडने पक्कि पुल भत्किएको हो। दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिणतर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको छ। १२ वटा पिलर र ११...

  • उदयपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु

    उदयपुर  : चौदण्डीगढी नगरपालिका-७ का एक जनाकाे बाढीले बगाउँदा मृत्यु भएको छ। खोला तर्ने क्रममा बगेर शनिबार ६५ वर्षीय  गुमशेर राईको मृत्यु भएको हो।​अविरल बर्षापछि स्थानीय द्दवार खोलामा आएको बाढीमै खोला तर्ने क्रममा बगेर मृतक राई बेपत्ता थिए। बेपत्ता...

  • लिम्चुङबुङका किसानलाई मिनिटिलर वितरण

    उदयपुर : लिम्चुङबुङ गाउँपालिकाले पाँचवटै वडाका कृषि समूह तथा किसानलाई मिनिटिलर वितरण गरेको छ। कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनिटिलर वितरण गरेको हो।  कृषि समूह र किसानलाई गाउँपालिकाले २४ वटा मिनिटिलर वितरण गरिएको गाउँपालिकाका कृषि...

  • वनको विषयमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्वारा हवाई फायर, १० जना घाइते

    उदयपुर : उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ। नेपाल सरकारले जेठ ६ गते बेलका नगरपालिका-३ स्थित कोशीटप्पुको करिब १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णय गरेसँगै स्थानीय आन्दोलित भएका छन्।  कबुलियती वन ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]