अतिन आचार्य

  • सेनाले चीनबाट ल्याएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्‍यो

    काठमाडौं : नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मंगलबार बिहान काठमाडौं आइपुगेको छ। चीनबाट स्वास्थ्य सामग्री ल्याएर विमानस्थलमा अवतरण गरिसकेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले बताए। उनका अनुसार स्वास्य सामग्री लिनका ल...

  • संक्रमितलाई दैनिक चार टाइम खाना, धुम्रपान/मद्यपान गरे खतरा

    काठमाडौं : मुलुकभर ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ३६ जना निको भएको र दुई जनाको मृत्यु भइसकेको छ। यतिखेर अधिकांश मुख्य सहरका कोभिडका बिरामी अस्पतालमा उपचार गराइरहेका छन्। संक्रमित सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरू बताउँ...

  • पशुपतिको किरियापुत्री भवन र विद्युतीय शवदाह बन्द

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि किरियापुत्री भवन अनिश्चित कालको लागि बन्द गरेको छ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कोषले यस्तो निर्णय गरेको पशुपति विकास कोषले जनाएको छ। कोरोना महामारीको संक्रमण ब...

  • नाकामा कडा निगरानी : काठमाडौं प्रवेश गर्नेहरुको संख्या घट्यो

    काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य ६ नाकामा निगरानी बढाएपछि प्रवेश गर्नेको संख्या पनि घटेको छ। नागढुंगा,फर्पिङ र जगाती नाकाबाट सवारी साधन र मानिसको ओहोरदोहोर हुने गर्छ। कोरोना संक्रमण फैलने त्रासले लकडाउन गरेपछि पनि उपत्यका प्रवेशमा मानिसको...

  • सबैभन्दा धेरै संक्रमित वीरगञ्‍जको नारायणी अस्पतालमा

    काठमाडौं : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ७५ पुरुष र १५ जना महिलाको त्यहाँ उपचार भइरहेको छ।  अस्पतालको आइसोलेसन वार्डमा नअटेर १९ जनालाई सिद्बार्थ स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ। कोरोना ...

  • संक्रमित बढेसँगै शुक्रराज ट्रपिकलमा कोरोना परीक्षण गराउनेको भिड

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन दिनयता कोरोना परीक्षण गराउन आउनेको संख्या बढेको छ। बुधबार मात्रै पाँचसयको हाराहारीमा कोराना परीक्षण गराइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। बुधबार ५ सयभन्दा बढी कोरोना परीक्षणका लाग...

  • वीरगञ्जबाट भागेका एक संक्रमित सम्पर्कमा, अर्कोको खोजी हुँदै

    काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन्। भागेका दुईजनामध्ये  एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले बताए। अन्य एकजन...

  • चितवनका कोरोना संक्रमित आमाछोरा निको भएर घर फर्के

    काठमाडौं : चितवनको भरतपुर कोरोना अस्पतालमा उपचाररत राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिला निको भएर घर फर्किएकी छिन्। परीक्षणका क्रममा छैटौँ पटक कोरोना नेगेटिभ आएपछि उनी घर फर्किएकी हुन्। अस्पतालले डिस्चार्ज गरेकोमा उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्...

  • कपिलवस्तुमा स्टाफ नर्सलाई पनि कोरोना संक्रमण

    काठमाडौं : कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। मंगलबार संक्रमण देखिएका ८ जनामध्ये २५ वर्षीया स्टाफ नर्स रहेकी कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले थाहाखबरलाई बताए। अस्पतालमा कार्यरत&...

  • लकडाउनमा सहर सजाउँदै नगर प्रहरी (फोटो फिचर)

    काठमाडौं : देशमा लकडाउन चलिरहँदा काठमाडौं उपत्यकालाई सिंगार्ने अभियान रोकिएको छैन। सडक डिभिजनले काठमाडौंका मूलदेखि भित्री सडकलाई समेत धमाधम स्तरोन्‍नति गरिरहँदा महानगरपालिका पनि सक्रिय भइरहेको छ। कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई राहत अभियान चल...

  • सेनाले किनेको स्वास्थ्य सामग्री लिन नेवानिको जहाज चीन जाँदै

    काठमाडौं :  नेपाली सेनाले खरिद गरेको कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ। फ्लास फ्रेइट लजिस्टिक कम्पनीमार्फत नेपाली सेनाले खरिद गरेको औषधि ल्याउने भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चन...

  • कोरिया जाने जहाजको दोस्रोपटक पनि मिति सर्‍यो

    काठमाडौं : नेपाली कामदार लिएर कोरिया जानका लागि चार्टर्ड गरिएको नेपाल वायुसेवा निगमको जहाजको दोस्रोपटक पनि उडान मिति सरेको छ। भोलिको लागि उडान तय भए पनि गैरआवासीय नेपाली संघको आग्रहमा मिति सारिएको नेपाल वायुसेवा...

  • ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ।  कोरोना महामारीको जोखिम बढेपछि सरकारले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वा...

  • लकडाउन नखुली विदेशबाट नेपाली ल्याउन असम्भव, कार्ययोजना बनाउँदै सरकार

    काठमाडौंः कोरोनाभारइस सङ्क्रमणको विश्‍वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्‍न देशले लकडाउनसहितका उपाय अवलम्बन गरिरहेका छन्। लकडाउनको सबैभन्दा बढी असर विदेशमा रहेका नेपाली कामदारहरुमाथि परेको छ। यतिखेर मलेसियादेखि मध्यपूर्वी राष्ट्...

  • बस्‍नेत, श्रेष्ठ र खनाल विरुद्धको उजुरी काठमाडौं प्रहरीमा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत,कृष्णकुमार श्रेष्ठ र पूर्वपहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरणसम्बन्धी मुद्दा दर्ता गर्न  प्रक्रिया बढाउन काठमाडाैं जिल्ला प्रहरीलाई सरकारी वकिल कार्यालय काठमाडाैंले अनुमति दिए...

  • कोसी अस्पतालबाट थप ८ जना संक्रमित डिस्चार्ज

    काठमाडौं : विराटनगरस्थित कोसी अस्पतालको (कोभिड १९ उपचार केन्द्र) को आइसोलेसनमा रहेका उदयपुर भुल्केका थप ८ जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएपछि उनीहरुल...

  • रोकिएको छैन उपत्यकाका सरकारी अस्पतालको सेवा

    काठमाडौं : लकडाउन बढेपछि सरकारी अस्पतालमा उपचारमा गर्न आउनेको संख्या पनि बढ्दै गएको छ। लकडाउन भएपछि अस्पतालले दिने सबै सेवा बन्द गरिएको थियो। तर, हाल  बहिरंग सेवा पनि दिनुका साथै अस्पतालले दिने सबै सेवा क्रमश: बढाउँदै लगेको छ। लकडाउन बढ्दै गएपछि उप...

  • कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित निको भए

    काठमाडौं : कोशी अस्पतालस्थित कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना भाइरस संक्रमितमध्ये ६ जना निको भएका छन्। उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने कोशी अस्पताल मेडिसिन विभागका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिएका छन्। ...

  • 'भोकै मरिएला कि भनेर सडकमा मजदुरी गर्न आयौँ'

    काठमाडौं : लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सडक झन्डै एक महिनादेखि सुनसान छन्। तर लकडाउनकैबीच सडक मर्मत र स्तरोन्‍नति भने रोकिएको छैन। सवारी साधन सडकमा नहुँदा सडक निर्माणको कामले तीव्रता पाइरहेको छ। लकडाउनको कारण सडकमा सवार...

  • सेनाले चीनबाट समयमै स्वास्थ्य सामग्री ल्याउन नसक्ने

    काठमाडौं : नेपाली सेनाले सम्झौताबमोजिमको समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन नसक्ने भएको छ। सेनाले चीनबाट कोरोनासम्बन्त्री मेडिकल सामग्री मे ५ तारिखसम्म ल्याइसक्ने सम्झौता गरेको थियो। चीनमा मे १ देखि ५ तारिखसम्म सार्वजनिक बिदा भएका कारण ग्व...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]