विचार

  • आधुनिक युगका जडभरत हामी

    जडभरत नामी पण्डितका छोरा भरतलाई पाँच वर्षको उमेरमा पिताले अक्षरारम्भ गराएका थिए। बालक भरतले साँवा अक्षर सिके तर त्यहाँभन्दा अगाडि पढेनन्। वेद पाठ गर, जजमानका घरमा न्वारन गराऊ, ग्रहशान्ति गराऊ, विहे गराऊ, अन्त्यकर्म गराऊ-यो दुश्चक्र उनले त्यो उमेरमै पूर्वानुमान गरिसके...


  • विदेशी लगानी ल्याउन यस्तो सुधार आवश्‍यक

             डा. शंकर शर्मा/केशव आचार्य नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिन थालेको साढे ६ दशक भए पनि परिमाणात्मक हिसाबले विदेशी लगानी आउन थालेको सन् १९९२ पछि मात्र हो। विशेषतः खुला अर्थनीति अबलम्बन गरिएपछि सन् १९९२ देखि प्रत्यक्ष वै...


  • नेपाली धरातल र नवउदारवादभित्र पस्दा

    भूमण्डलीकरणमा उदाउँदो चिनियाँ रणनीतिक परिदृश्यको राजनीति, पहिले शीतयुद्धताका नै विश्वमा प्रभुत्व जमाएको अमेरिकालाई आफ्नो श्रेष्ठता कायम राख्नु रही आएको छ। प्राकृतिक रूपले उपलब्ध पृथ्वीमा उपलब्ध स्रोत र साधनमाथिको आधिपत्य र एकीकृत पूँजी संकलनमा आपद आइलागेको अवस्था छ। यस...


  • शिथिल अर्थतन्त्रको ओदानमा नेपाल: कमजोर उत्पादकत्व, खस्कँदो प्रतिस्पर्धा

    दक्षिण एसियाका अधिकांश अर्थतन्त्रले हालैका केही वर्षमा राम्रो प्रगति गरेका छन्। सन् २०१३ देखि २०१८ मा बंगलादेश, भारत र पाकिस्तान अनि भुटान र माल्दिभ्सको औसत वार्षिक आर्थिक वृद्धि नेपालको भन्दा उच्च रह्यो। अझ सन् २००३ देखिनै हेर्ने हो भने नेपाली वृद्धि चार प्रतिशतको हाराहारी...


  • फेसबुक नकारात्मकताको पर्याय बने बन्द हुनसक्छ

    पश्चिमबाट सिक्ने कुरामा हामी निकै अघि छौं। राम्रो नराम्रो जे भेट्यो थालिहाल्यो सिक्न। राम्रो नराम्रो खुट्याउने तिर हाम्रो ध्यान जाँदैन। आमरुपमा भन्दा पश्चिमको सप्लाई हामीलाई त्यति फाप्दैन। अहिले म त्यही फाप्न नसकेको फेसबुकका बारे दुई चार कुरा गर्न चाहन्छु। कुनै पनि प्रवि...


  • कालापानी सन्दर्भ : सरकारले दह्रो खुट्टा टेक्न सक्नुपर्छ

    भारतले आफ्नो नयाँ नक्शामा नेपालको कालापानी भूभागलाई देखाए पछि  नेपाली राजनीतिमा एउटा तरङ्ग  आइरहेको छ। कति नेपाली भूभाग देखाएको होला वा कति नेपाली क्षेत्रलाई अतिक्रमण गरेर आफ्नो कब्जामा राखिरहेको होला , त्यसको कुनै लेखाजोखा अहिले गरिएको छैन। स...


  • 'भारतले कालापानी फिर्ता नगरे नेपालले अल्मोडासम्म दाबी गरोस्'

    कालापानी क्षेत्र भारतीय अतिक्रमणमा परेपछि मुलुकभरका देशभक्तिपूर्ण आन्दोलनले जनताबीच एकता खँदिलो बनाएको छ। यो अझै अगाडि बढ्नेछ भन्‍ने विश्वास लिएको छु। सरकारले नेपाली माटोमाथि भएको थिचोमिचो र अतिक्रमणका विरुद्धमा दरिलो ढंगले आफ्ना धारणा वार्तामा राख्नेछ। सरक...


  • वित्तीय क्षेत्रको आयाम बढाउन ऋणपत्र

    नेपाल राष्ट्र बैंकद्वारा प्रस्तुत गरिएको अठारौँ मौद्रिक नीतिमा अर्थतन्त्रको सुधार गर्दै वित्तीय बजारलाई दीर्घकालीन लगानीको लागि वित्तीय साधनको उपलब्धता गराउँदै वित्तीय क्षेत्रलाई थप आयाम, नियमन, व्यवस्थापन र दीर्घकालीन बनाउन 'क' वर्गका वाणिज्य बैंकहरूलाई आफ्नो च...


  • भविष्यको दर्शनशास्त्र : चिन्तनको तेस्रो पाटो

    यो लेखमा मैले दर्शनशास्त्रको भविष्य कस्तो होला भन्‍ने प्रश्नको उत्तर खोज्ने प्रयत्न गरेको छु। प्रश्न जति सरल छ, उत्तर त्यतिनै जटिल र प्राविधिक रूपमा अनुमानजन्य नै छ। तर न्यायदर्शनले अनुमिति कारणम् अनुमानम् भनेर पूर्वसाक्षको कुरा स्पष्टरूपले बोलिदिएको हुँदा मलाई दर्शनशास्...


  • मेरै हो महाकाली, मेरै त हो कालापानी...

    फेसबुकमा अहिले कालापानी शब्द मच्चिएको मच्चियै छ। पढ्न रमाइलो लाग्छ। दौरा-सुरुवाल र ढाका टोपीमा चिटिक्क परेका एक बौद्धिक साथीले बडो आत्मविश्वासका साथ भन्‍नुभयो, ‘खाए नेताहरुले, अहिले त कालापानी मात्रै बुझाए, कुन दिन देशै बुझाउने हुन्।’ सायद उहाँलाई ...


  • राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दका १० जीवन दर्शन

    -आङ्बुहाङ अबोध अविरल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्रमा अवस्थित इभाङ चुक्चिनाम्बामा जन्मिएका हुन्। उनी समान्य किसान परिवारमा जन्मिएका थिए। बाल्यकाल गरिबी, अभाव र मातृ वियोगमा बित्यो।  उनको युवावस्था ब्रिटिस ग...


  • अर्थतन्त्रमा सुधार देखिएकै हो त?

    नेपाल राष्ट्र बैंक, भन्सार विभाग र विश्व बैंकले सार्वजनिक गरेको व्यवसायमैत्री वातावरण (डुइङ बिजनेस) प्रतिवेदनले नेपालको अर्थतन्त्रमा सुधार देखिएको प्रतिवेदन सार्वजनिक गर्‍यो। यी ३ नै निकायले भने जस्तै अर्थतन्त्रमा सुधार आएको हो भन्ने विषयलाई महत्वपूर्णरूपमा लिनुपर्ने दे...


  • बैंकिङ व्यवसाय : जान्दा मस्ती, नजान्दा सास्ती !

    नेपालमा अहिले २८ वटा वाणिज्य बैंक, २८ वटा विकास बैंक, २२ वटा वित्त कम्पनी र ८९ वटा लघुवित्त वित्तीय संस्थालगायत मर्चेन्ट बैंक, कर्मचारी सञ्‍चय कोष, नागरिक लगानी कोष र २८ बिमा कम्पनीहरूका साथै वित्तीय कारोबार गर्ने कम्पनीहरू सञ्‍चालनमा रहेका छन्। बैंकिङ&nb...


  • पत्रकार र पत्रकारितामाथि विश्वव्यापी खतराको अवस्था

    प्रत्येक नोभेम्बर २ तारिखमा पत्रकारविरुद्धको दण्डहीनताको सम्झना गरिन्छ। विश्वभर दिनानुदिन पत्रकारको हत्या भइरहेको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) वा पत्रकारको सुरक्षाका गर्नका लागि समिति सिपिजेले २०१९ को २९ अक्टुबरमा प्रकाशित गरेको एउटा तथ्यांकअनुसार (२०१९ अगस्...


  • विदेशका नेपाली एक महिना देश हेर्न आउनू

    विक्रम संवतको ०१७–१८ सालतिर नेपाल र दक्षिण कोरियाको स्थिति उस्तै थियो। कोरिया अहिले जस्तो विकसित थिएन। उल्टै त्यतिबेला दक्षिण कोरियालाई खाद्यान्न सहयोग गरेको थियो। त्यहाँ सत्ता पनि दुवै मुलुकमा उस्तै थिए, निरंकुश। दुई मुलुकका सत्ता सञ्‍चालकको मति भने फरक थि...


  • भाइटीका किन दुई दिन?

    आफू मातहतको पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको भाइटीका मंगलबार रहेको उल्लेख हुँदाहुँदै सरकारले नै यो वर्ष नेवार समुदायको भाइटीकाका लागि छुट्टै विदा दिएको छ बुधबार। अर्थात् यो वर्ष भाइटीका दुई दिन मनाइँदैछ। समितिको पञ्चाङ्ग अनुशरण गर्नेले मंगलबार र विशेषगरी नेवार स...


  • तिहारको गीत कि संस्कृतिमाथिको प्रहार?

    गायन र अभिनय दुवैमा दख्खल राख्‍ने कलाकार दुर्गेश थापा नेपाली सांगीतिक क्षेत्रमा उदायको केही वर्ष भयो। युवा पुस्तामा केही समय पहिलादेखि नै चर्चामा रहेका थापा तीजका बेला बजारमा आएको ‘बीच बीचमा’ बोलको गीतले भने प्रायः सबै नेपालीको मनमा बसे। गाउँले ...


  • संघात्मक मुलुकमा एकात्मक ढाँचाको योजना आयोग

    वि.सं. २०७१ मा सुरु गरिने भनिएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सुरु हुन सकेको छैन। ६ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको मेलम्ची खानेपानी आयोजना १८ वर्ष पुग्दा ९० प्रतिशत काम सकिएको छ। २०७८ साउनमा पूरा गर्ने लक्ष्यका साथ सुरु गरिएको काठमाडौं&nd...


  • 'चीन अब टाढा छैन, हिमशिखर नाघेर आइसक्यो'

    चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणको चर्चा सेलाइसकेको छैन। चिनियाँ राष्ट्रप्रमुखका हैसियतमा २३ वर्षपछि भएको सीको नेपाल भ्रमण आफैँमा महत्वको विषय हो। चीन पछिल्लो समय विश्वकै शक्ति राष्ट्रको रूपमा उभिन थालिसकेको छ। उसले आफ्नो देशको आन्तरिक विका...


  • सीका प्रतिबद्धतालाई नेपालले 'क्यास' गर्न सक्नुपर्छ

    - रमेश कुमार राज भ्रमणको औचित्य चिनियाँ राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपाल भ्रमण सम्पन्‍न भएको छ। चिनियाँ राष्ट्रपति सीले नेपालमा २२ घण्टाको आफ्नो महत्वपूर्ण समय नेपाल-चीन सम्बन्धको नयाँ अध्यायको  सुरुवातका लागि खर्चेर गएका छन। उनले यहाँ ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]