|

काठमाडौं : वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले शतक बनाएका छन्।

उनले ४७ बलमा १० चौका र ५ छक्कासहित १०१ रन बनाएका हुन्। 

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।  वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो। 

 नेपालका लागि दीपेन्द्रसिंह ऐरी,  कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.