दोलखा

  • दोलखामा २१ हजार बढी मतगणना, गठबन्धनकै उम्मेदवार अगाडि

    दोलखा : दोलखामा प्रतिनिधिसभातर्फ २१ हजार ५ सय ४१ मतगणना भएको छ। पछिल्लो मत परिणामअनुसार दोलखामा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता छ। कार्की १ हजार ९ सय मतले अगाडि छन्। कार्कीले  १० हजार ६० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार...

  • दोलखामा दुई पालिकाको मतगणना सकियो, गठबन्धनकै उम्मेदवार अगाडि

    दोलखा :  दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ।  जिल्लाको दुई गाउँपालिका गौरीशंकर र शैलुङ्ग गाउँपालिकाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत प्राप्त गरेका छन्। हा...

  • दोलखामा मतगणना जारी, सत्ता गठबन्धनको अग्रता कायमै

    दोलखा : जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा  निर्वाचनको मतगणना जारी  छ। प्राप्त तथ्यांकअनुसार दोलखामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता छ।  प्रतिनिधिसभातर्फ माओबादी केन्द्रका गंगा कार्कीले ४ हजार १ सय ११ मत प्राप्त गर्दा, नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिव...

  • दोलखामा ५३ प्रतिशत मतदान

    दोलखा : दोलखाका १० वटा बुथमा आज पुनः मतदान भएको छ। मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले निर्देशन दिएपछि दोलखाका चारवटा वडामा पुनःनिर्वाचन गरिएको हो। दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुको बैतेश्वर माविको क, ख र ...

  • दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन

    काठमाडौं : दोलखाका १० वटा केन्द्रमा बिहीबार मतदान हुँदैछ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान चल्ने बताए।  गत मंसिर ४ गते भएको मतदानका क्रममा विवाद उत्पन्न भएपछि रद्द गरी निर्वाचन आयोगले बिहीबार मतदान गराउन लागेको...

  • दोलखामा पुन: मतदानको तयारी, स्याङ्जामा अनुसन्धान हुँदै

    काठमाडौं : निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ। पाँच स्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेपछि आयोगले मतदानको तयारी गरेको हो। आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको तीन स...

  • सचिव निकाल्न अध्यक्षले गरे वडा कार्यालयमा तालाबन्दी

    दोलखा : दोलखाको कालिन्चोक गाउँपालिका–५, का अध्यक्षले कार्यालयमा तालाबन्दी गरेर वडा सचिव निकालेका छन्। वडा अध्यक्ष सहदेव खड्काले वडा सचिव बन्दना मल्ललाई हाजिर नहुनु भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। वडा सचिव मल्ललाई निकाल्न वडा अध्यक्ष खड्काले नयाँ तालाचा...

  • 'स्थानीय सरकारबाटै दलितलाई विभेद'

    दोलखा : तामाकोशी गाउँपालिकाले दलितका लागि छुट्टै ‘दलित किरियापुत्री प्रतीक्षालय’ निर्माण गर्न बजेट विनियोजन गरेको छ। पालिकाले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा दलितका लागि छुट्टै किरियापुत्री प्रतीक्षालय निर्माण गर्न २ लाख रुपैयाँ ...

  • दोलखाको बैतेश्वरमा दिउँसै लुटिइन् वृद्धा

    दोलखा : बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबस्तीकी एक वृद्धालाई सोमबार दिउँसो अज्ञात मानिसहरूले लुटेका छन्। दिउँसो करिब साढे १२ बजे घरमा एक्लै बसिरहेकी ९५ वर्षीया असली तामाङ लुटिएकी वडाध्यक्ष मिनकुमार शिवाकोटीले जानकारी दिए। दुई जना अपरिच...

  • विद्युत् सर्ट हुँदा दोलखामा वृद्धाको मृत्यु

    दोलखा : शैलुङ गाउँपालिका वडा नम्बर–१ दुधपोखरीको ठाडेस्थित एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। आज बिहान करिब ४ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निभकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी...

  • हाँवामा महिलाको शव फेला

    दोलखा : तामाकोशी गाउँपालिका वडा नम्बर–७ हाँवामा एक महिलाको शव फेला परेको छ। नेपाने निवासी अन्दाजी ५१ बर्षीय मानकुमारी सुनुवारको शव शुक्रबार बिहान स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। गए...

  • दाउरा खोज्न जाँदा भीरबाट लडेर मृत्यु

    दोलखा : विगु गाउँपालिका–६ आलम्पुमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। बुधबार घरनजिकैको जङ्गलमा दाउरा खोज्न गएका ७२ वर्षीय सुखजित थामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। दिउँसो घर...

  • गौरीशङ्करकाे विकट गाउँ वेदिङमा राष्ट्रिय  प्रसारण लाइनकाे विद्युत् जडान

    दाेलखा : दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ का विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ। यसअघि ती पर्यटकीय गाउँमा सोलार बत्ती जडान गरिएका थिए। गौरीशङ्कर गाउँपालिका र नेपाल विद्...

  • दोलखामा भीरबाट लडेर एकजनाको ज्यान गयो

    दोलखा : भीरबाट लडेर भीमेश्वर नगरपालिकामा एकजनाको ज्यान गएको छ। भीमेश्वर नगरपालिका वडा नम्बर २ मुर्थलीका ३८ वर्षीय बुद्धीबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जाकारी दिए। उनका अनुसार गत शनिबार घरबाट ...

  • भीमेश्वरको प्रमुखमा गठबन्धनका मानन्धर र उपप्रमुखमा एमालेका बस्नेत विजयी

    दोलखा : भीमेश्वर नगरपालिकाको प्रमुखमा गठबन्धनका इश्वर नारायण मानन्धर र उपप्रमुखमा एमालेका कमला बस्नेत विजयी भएका छन्। शुक्रबार विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मानन्धर र उपाध्यक्षमा एमालेका बस्नेत विजयी भएका हुन्। प्रम...

  • शैलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनका श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कार्की विजयी

    दोलखा : शैलुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका रिमाल बाबु श्रेष्ठ र उपाध्यक्षमा एमालेकी पार्वती कार्की विजयी भएका छन्। भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कार्की विजयी भएक...

  • दोलखाको कालिञ्चोक गाउँपालिकामा का‌ग्रेस–माओवादी विजयी

    दोलखा : कालिञ्चोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गएराति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अर्जुन शिवाकोटी र उपाध्यक्षमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी निर्वाचित...

  • गौरीशङ्कर गाउँपालिकामा गठबन्धनका कार्की र तामाङ विजयी

    दोलखा : गौरीशङ्कर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। केही बेर अघि सार्वजनिक गरिएकाे अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वास कार्की र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका श्याम सु...

  • दोलखाको बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

    दोलखा : बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बुधबार विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेती निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका माधव...

  • दोलखाको तामाकोशी गाउँपालिकामा गठबन्धन दलको जित

    दोलखा : तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी विजयी भएका हुन्। केसीले निकटतम प्रतिद्वन्द्वी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]