दोलखा

  • चीनसँगको लामाबगर नाका खोल्न राष्ट्रपति भण्डारीको माग

    बुना घिमिरे दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको सीमा नाका लामाबगर खोल्नुपर्ने बताएकी छन्। दोलखा सदरमुकाम चरिकोट भ्रमणका क्रममा बिहीवार उनले उक्त नाका खोल्नुपर्ने बताएकी हुन्। उनले प्राचीन कालदेखि नै यो नाकामार्फत छिमेकी मुलुकसँग व्यापार सम्बन्ध रहे...

  • राष्ट्रपति भण्डारीद्वारा दोलखाको भीमेश्वर मन्दिर दर्शन

    दोलखा  :  राष्ट्रपति विद्यादेवी भण्डारी आज दोलखा आएकी छन्। प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शन टुकी प्रदर्शनी कार्यक्रम–२०७९ को उद्‍घाटनका लागि राष्ट्रपति भण्डारी बिहान ९:३० बजे  दोलखा आइपुगेकी हुन्। भण्डारी सैनिक हेलिकोप्टरबाट दोलखा आएकी हुन्। ...

  • राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने

    दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने भएकी छन्। हुने टुकी प्रदर्शनीको उदघाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बिहान ९ः३० बजे  दोलखा आउने छिन्। ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी&...

  • जेठमा  दोलखामा अन्तरराष्ट्रिय स्तरको चेस प्रतियोगिता हुँदै

    दोलखा : दोलखामा आगामी  वर्षको जेठमा अन्तरराष्ट्रिय स्तरको चेस प्रतियोगिता सञ्चालन हुने भएको छ। सदरमुकाम चरिकोटमा २०८० साल जेठ ५ गतेदेखि ९ गतेसम्म स्वर्गीय पूर्वमन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपालको आयोजना, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान दो...

  • बैतेश्वरमा सार्वजनिक सुनुवाइ

    दोलखा : दोलखाको बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९।०८० मा भए गरेका काम सार्वजनिक सुनवाइमार्फत जानकारी गराएको छ। पालिकाको आयोजनामा भएको कार्यक्रममा ८ वटै वडाका बासिन्दाले कृषि स्वास्थ्य, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ विकास निर्माणका बारेमा गुनासो तथा ...

  • पशुपति चौलागाई स्मृति अस्पतालले शुल्क लिन थालेपछि विरोध

    दोलखा : दोलखा सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले शुल्क लिएर उपचार गर्ने निर्णय गरेपछि दोलखाका बासिन्दाले विरोध गरेका छन्। पशुपति चौलागाई स्मृति अस्पतालले माघ १ गतेदेखि सेवाग्राहीसँग शुल्क लिन शुरु गरेपछि जिल्लामा विरोध भएको हो। प्रदेश सरकार मातह...

  • बाँझो जमिनमा ड्रागन व्यवसाय

    दोलखा :  सुख्खा माटो वरपर सबै जमिन बाझो छ। देख्दा पनि अनौठो लाग्छ। वर पर सबै जग्गा बाझो छ  तरविचको जग्गा हरियाली । निमार्ण व्यवसायमा रहेका दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ का ६८ वर्षीय मान बहादुर तामाङ्गको जग्गा हो यो। जहाँ सुख्खा रातो मा...

  • च्छोरोल्पा अस्पतालले भीनपा-६ का बासिन्दालाई ३० प्रतिशत छुट दिने

    दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालले भीमेश्वर नगरपालिका-६ का बासिन्दालाई उपचारमा छुट दिने भएको छ। अस्पताल र फूलबारी टोल सुधार समितिबीच स्वास्थ्य सेवामा ३० प्रतिशत छुट दिने सहमति भएको हो। सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा ...

  • नेपाल पत्रकार महासंघ दोलखा शाखाको साधारण सभा

    दोलखा : नेपाल पत्रकार महासंघ दोलखा शाखाको एघारौँ वार्षिक साधारण सभा दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ। पत्रकार महासंघ दोलखाका शाखाका अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगा कार्कीले उद्घाटन गर्दै निष्पक्ष पत्रकारिता गर्न आ...

  • दोलखा महोत्सव हुँदै

    दोलखा : फागुन २१ देखि २७ गतेसम्म दोलखा महोत्सव हुने भएको छ। नेपाल चेम्बर अफ कमर्श दोलखाको आयोजनामा उक्त महोत्सव सञ्चालन हुनेछ। चेम्बर अफ कमर्श दोलखाले  सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै जिल्लामा महोत्सवको तयारी शुरु भएको जानकारी गराएको छ। ...

  • राष्ट्रपतिलाई भेट्न पाउँदा ज्येष्ठ नागरिक दंग

    बुना घिमिरे ​चरिकोट : दोलखाको भीमेश्वर नगरपालिका–५ का ज्येष्ठ नागरिकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।  वडाध्यक्ष वासु श्रेष्ठले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकको सम्मानका लागि पुस १७ गतेदेखि तीन दिन लामो काठमाडौँ भ्रमणको व्यवस्था गरेका थिए...

  • तामाकोशी गापाका कार्यक्रममा खादा र ब्याच प्रयोगमा रोक

    दोलखा : दोलखाको तामाकोशी गाउँपालिकाले कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने भएको छ। गाउँपालिकाले औपचारिक कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रोणप्रताप केसीले जानकारी दिए। उनका अनुसार पालिकामा हुने कार्यक्रममा खादा र ब्याच प्रयोग ग...

  • दोलखामा समानुपातिकमा एमाले पहिलो

    दोलखा : दोलखामा समानुपातिक मतमा नेकपा एमाले पहिलो दल बनेको छ। दोलखाको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार दोलखामा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो दल बनेको छ। दलहरुले जिल्लामा प्राप्त गरेको ...

  • दोलखा मतगणना अपडेट : कार्कीले लिए १ हजार १९५ मतको अग्रता

    दोलखा : दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले अग्रता  लिएका छन्। ८१ हजार ९६ मत गनिसक्दा कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन्। कार्की र शिवाकोटीबीच एक हजार १...

  • दोलखामा प्रदेशसभा (क)मा काँग्रेसका कुन्दन काफ्ले विजयी

    दोलखा : दोलखा प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्। काफ्लेले नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८,०४२ मतले पछाडि पार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। कांग्रेसका काफ्लेले २२,७९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका...

  • दोलखामा पुनः माओवादीका गंगा कार्कीको अग्रता

    दोलखा : दोलखामा नेकपा एमाले र नेकपा माओवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ। दोलखाको गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार अगाडि रहँदा भीमेश्वर नपाको मतगणनामा एमालेका उम्मेदवार अगाडि रहेका थिए। जिल्लामा अहिले बैतेश्वरको मतगणना हु...

  • दोलखामा मतान्तर घटाउँदै कार्की

    दोलखा :  दोलखाको प्रतिनिधिसभातर्फ ४६ हजार १३२ मत मतगणना भएको छ। जिल्ला निर्वाचन आयोग कार्यालयले दिएको पछिल्लो मत परिणामअनुसार हालसम्म नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ८५२ मतको अग्रता लिएका छन्। शिवाकोटीले २० हजार ६४५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेक...

  • दोलखा मतगणना अपडेट : एमालेका शिवाकोटीको अग्रता कायमै

    दोलखा : दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनको मतगणना जारी  छ।  आज  दिउँसो ३ बजेसम्मको प्राप्त तथ्यांकअनुसार दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।  सुरुवाती चरणदेखि सत्ता गठबन्धनका उम्मेदवारले अ...

  • दोलखामा सिवाकोटीसँग १५ सय मतान्तरले पछि परे कार्की

    दोलखा : दोलखामा प्रतिनिधिसभा र प्रदेश सभा  निर्वाचनको मतगणना जारी  छ।  आज  विहान बजेसम्म प्राप्त तथ्यांक अनुसार दोलखामा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा ख मा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।  सुरुवाती चरण देखि सत्तागठबन्धनका...

  • दोलखामा मतगणना जारी, (ख) मा एमालेका केसीको अग्रता

    दोलखा : दोलखामा प्रतिनिधि सभातर्फको २७,४१७ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ। उनले नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीलाई १,०८० मतले पछि पारेका छन्। माओवादीका कार्कीले १२,४९० मत पाएका छन् भने एमालेका शिवाकोटीको ११,४९० म...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]