सम्पादक समाजका कोषाध्यक्ष दाहालको मृत्यु शंकास्पद
विराटनगर : अग्रज पत्रकार तथा सम्पादक समाजका कोषाध्यक्ष जयप्रसाद दाहालको मृत्यु भएको छ। विराटनगर–२ शनिहाटस्थित आफ्नै घरमा आइतबार शंकास्पद अवस्थामा शव फेला परेको छ। ७० वर्षीय दाहालको प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान शुरु गरेको जनाएको छ। उनी सुतेको ओछ्यान र...