|

काठमाडौं : पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयललाई नभेटेको नेपालको सचिवालयले जनाएको छ।

नेपालका स्वकीय सचिव मोहन गौतमले विज्ञप्ती जारी गर्दै  पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअ का प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार भएको जनाएका छन्।

उनले यस्तो समाचारको भ्रममा नपर्न भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.