|

सुर्खेत : रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच तालमेल भएको छ।

माओवादी तर्फ मुसीकोट नगरपालिकामा मेयरमा बसन्त शर्मा र समाजवादीको तर्फबाट उपमेयरमा विमल कुमार पुनले मनोनयन दर्ता गरेका छन्।

यो भन्दा अघिल्लो निर्वाचनमा पनि माओवादीले जितेको थियो।

कांग्रेससँग समीकरण नगरेर समाजवादीसँग समीकरण भएपछि यहाँकाे राजनीतिक मोड अर्कै भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.