|

काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा लुम्बिनीमा योगाभ्यास शुरु भएको छ। बिहान साढे ६ बजे शुरु भएको योगाभ्यास कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत कार्यक्रममा सहभागी छन्।

अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन लुम्बिनीमा योगाभ्यास कार्यक्रम गरिएको हो।  जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।​

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.