|

दैलेख : दैलेखमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको हो। 

बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा बाटोमा पर्ने खोलामा चिप्लिएर लड्दा झिल्के खोलाले बगाउँदा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। 

नेपाली सेनामा भर्ती भएका कान्छो छोरालाई सदरमुकामसम्म पुर्‍याएर घर फर्किँदा उक्त घटना भएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.