|

काठमाडौं :  काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएर भत्काएको छ। वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काएको महानगर प्रहरीले जनाएको छ।

एक्कासि घर-टहरा भत्काइएपछि बसोबास गरिरहेका मानिसहरूको विचल्ली भएको छ। कोही सामान सार्नको धमाधममा देखिन्थे भने कोही बालबच्चासहित चिन्तित र निराश मुद्रामा देखिन्थे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.