|

काठमाडौं : भोलि माघ २२ देखि सुरु हुने संसद बैठकका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन तयारी अवस्थामा राखिएको छ। संघीय संसदका  तयारी अवस्था मा रहेका भवन र बैठक कक्ष को  संघीय संसदका सभामुख देवराज घिमिरे र उप सभामुख  इन्दिरा राना सहितको टोलीद्वारा बैठक कक्षको निरीक्षण गरिएको छ।

उक्त निरीक्षणपछि  पत्रकारसँग कुरा  गर्दै सभामुखले नयाँ तयारी केही  नभएको  हामीसँग जे जस्तो कुराहरु छन ती वस्तुहरुको यथावत रुपमा चल्ने अवस्था मा छन् कि छैनन् भन्ने मात्र  जाँच गरेको बताए।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अर्थात् भोलि अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा को बैठक आह्वान गरेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.