|

काठमाडौं :  रूसी सेनामा भएका नेपालीहरूको परिवार तथा आफन्तहरूले काठमाडौंस्थित रसियन दूतावास अघि प्रदर्शन गरेका छन्। 

मंगलबार पीडित आफन्तहरूले लडाइँमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने जस्ता माग राखेका थिए।

रूसमा अहिले कार्यरत नेपाली सैनिकहरू नेपाल फर्काउनुपर्ने र सम्पर्कविहीनहरूको अवस्थाबारे सत्यतथ्य जानकारी दिनुपर्ने उनीहरूको माग रहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.