|

लेबनानले इजरायलको उत्तरी शहर सफेदमा गरेको रकेट आक्रमणमा एकजनाको मृत्यु भएको छ। सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ।

म्यागेन डेभिड एडोम आपतकालीन सेवाका महानिर्देशक एली बिनले एक महिलाको शव फेला परेको र सातजनालाई चोटपटक लागेको जानकारी दिए।

लेबनानका विद्रोहीले उत्तरी इजरायलको माथिल्लो ग्यालिलीमा कम्तीमा पाँचवटा रकेट प्रहार गरेका थिए। 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.