|

रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास खारेज भएको छ।

विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास अमेरिकाको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको हो।

यसअघिको फैसला मान्य नहुने भन्दै सर्वसम्मत पूर्वनिर्णयलाई सर्वोच्च अदालतका ९ न्यायाधीशको समूहले खारेज गरिदिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.