|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले बुधवार राति शपथ लिएका छन्। 

सत्ता समीकरण बदलिएसँगै बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍मा आज १६ मन्त्री थपिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.