|

काठमाडौँ : वसन्त ऋतुको आगमनसँगै ‘चेरी’ फूलले उपत्यका ढक्मक्क बन्दै छ। भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउ तथा करिडोरहरूमा पनि चेरी फूलेको छ।

यो फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ र नेपालमा रैथाने पैँयू तथा आरू फूलका नामले पनि चिनिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.