|

काठमाडौं : होली पर्व नजिकिएसँगै बजारमा होलीको सामान किन्नेहरूको चहलपहल सुरु भएको छ। यस वर्षको होली पहाडका लागि आइतबार र मधेशका लागि सोमबार परेको छ।

होली नजिकै आइसक्दा पनि विगतका वर्षहरूमा जस्तो रङ र टिसर्टहरू बिक्री नभएको व्यापारीहरू बताउँछन्। होलीको लागि किनमेल हुने काठमाडौंका असन इन्द्रचोक आदिजस्ता पहिले भिडभाड हुने स्थानमा पनि अहिले सामान किन्न आउने निकै कम रहेको व्यपारीहरूको भनाइ छ।

केही तस्वीरु झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.