|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : शुक्रवारदेखि शुरु भएको संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौँ संस्करण आज शनिबार पनि विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएको  छ।

हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल आयोजना गरिएको छ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति  गरेका थिए। डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुरसुधाको प्रस्तुति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.