काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजबाट बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी शुरू भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङद्वारा औपचारिक रुपमा उदघाटन गरेको सो प्रदर्शनी चैत १६ गते सम्म संचालन हुनेछ।
बागमती प्रदेशका २२२ कलाकारहरुको २५७ कलाहरू प्रस्तुत गरिएको सो प्रदर्शनीमा चित्रकला, मूर्ति, तस्बिरहरु र प्रतिस्थापन कलाहरू समेत प्रदर्शनी गरिएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।