|

सुर्खेत : कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने भएका छन्। 

मुख्यमन्त्री शर्मा निवासमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने र त्यसपछि मात्रै राजीनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.