|

काठमाडौं : वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको जात्रा मंगलबारदेखि सुरु भएको छ।  पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले मच्छिन्द्रनाथको दर्शन गरि टीका र प्रसाद ग्रहण गरेका थिएश्र

पहिलो दिन मछिन्द्रनाथको रथ  जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको थियो

रथ यात्राको दोस्रो दिन बुधबार असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ।

पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.