|
फाइल फोटो

काठमाडौं :  साग अन्तर्गत ४२ किलोमिटर महिलातर्फको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत जतेकी छन्।

आज भएको खेलमा भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गरिन्। यो स्पर्धामा श्रीलंकाकी हिरोनी केशाले स्वर्ण हात पारिन्। उनले उक्त दुरी २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा पार गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.