काठमाडौं : प्राचीन कला र संस्कृतिको धनी छ भक्तपुर। यतिबेल अघिपछिको समयमा यहाँ पर्यटकहरुको बाक्लो अवातजावत हुने गर्दथ्यो। तर, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै भक्तपुरलगायत सम्पूर्ण देश यतिबेला यतिबेला सुनसान बनेको छ।
पर्यटकहरूको मुख्य आकर्षण मानिने भक्तपुर दरबार क्षेत्र पनि सुनसान छ।
हेरौँ केही तस्वीरमा सफा, सुन्दर, सुनसान भक्तपुर :
तपाईंको ईमेल गोप्य राखिनेछ ।