चट्याङले ६ वर्षीय बालकको ज्यान गयो
अछाम : चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटियामा बालकको मृत्यु भएको छ। स्थानीय कमल भण्डारीका छोरा ६ वर्षीय गौरवको ज्यान गएको हो। सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको पूर्ववडाध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए। चट्याङ...