बैतडीमा नेपाल-भारत काव्य गोष्ठी गरिने
बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गोष्ठी हुँदै छ। राष्ट्रिय संरक्षण अभियानको आयोजना र दोगडाकेदार गाउँपालिकाको प्रवर्धनमा यही वैशाख १८ र १९ गते खोचलेकमा सम्मेलन तथा गोष्ठी हुँदै छ। सम्मेलनमा नेपाल-भारतका साहित्यकार...