चितवन

  • चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

    चितवन : गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्।  बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।   मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरेक...

  • चितवनको दासढुंगामा बस दुर्घटना, १९ यात्रु घाइते

    काठमाडौं : चितवनमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।  काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १–००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान सवा ५ बजे नारायणगढ मुग्लिन सडक  खण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा दुर्घटना भए...

  • वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

    भरतपुर : वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो।  कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका&...

  • मुग्लिन–नारायणगढ सडकका चार विकल्प

    भरतपुर : हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ।  मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, एउटा विकल्प पूर्वी नवलपर...

  • ६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    काठमाडौं : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि सञ्चालनमा आएको छ।  चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलमा राति पौने २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान ७ बजेदेखि दुईतर्फी खुलेको जिल्ला ट्...

  • पहिरो हटाइएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    काठमाडौं : पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो हटाइएसँगै बीचमै रोकिएका साधान गन्तव्यतर्फ लागेका छन् । यसै स्थानमा बिहीबार दि...

  • २८ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पुन: अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेको हो। यही स्थानमा बिहीबार मध्याह्न अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ...

  • लम्पी स्किन बढेपछि बिमा कम्पनीले भने, पशुधनको बिमा गर्न सक्दैनौँ

    चितवन : जिल्लामा लम्पी स्किन संक्रमणबाट पशुचौपायाको मृत्यु हुने क्रम बढेपछि बिमा कम्पनीले पशुधनको बिमा गर्न छाडिदिएका छन्।   चितवनमा रहेका बिमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बिमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका ...

  • गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

    चितवन : पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।  भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटेको मृत्यु भएको हो। वडाध्यक्ष दीपक दवाडीका अनुसार आइतबार दिउँसो ३ बजेतिर श्रीमतीसहित वनमा गएका बोटेला...

  • वन्यजन्तुसम्बन्धी कसुरमा दुईजना पक्राउ

    चितवन : चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ। कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजालाई प्रहरीले पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ ...

  • ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

    चितवन : पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो। उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै उनक...

  • गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन : गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्...

  • ‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

    चितवन :  ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।  भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका&nda...

  • व्यवसायी कँडेल आत्महत्या प्रकरण : आरोपीमध्ये रावल पक्राउ

    चितवन : व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल पक्राउ परेका हुन्। भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरेको जिल्ला ...

  • चितवनमा आठ वर्षमा मरे २२० गैँडा

    चितवन :  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आठ वर्षमा २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन्। निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका हुन्।  यस्तै १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मर...

  • चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै धेरै पर्यटक

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा​ हालसम्मकै सबैभन्दा बढी पर्यटक भित्रिएका छन्। यो आवको चैत मसान्तसम्म दुई लाख २१ हजार ५०३ पर्यटक भित्रिएका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक ल...

  • चितवनका गाईभैँसीमा पनि लम्पी स्किन रोग

    चितवन : चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ।   भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए।  जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग ...

  • चितवन–२ रवि लामिछानेले लिए ३२ हजारभन्दा बढी मतान्तरको अग्रता

    काठमाडौं : चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार ४९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार २६८ मत ल्याए...

  • चितवनमा सर्वदलीय बैठक बसी मतगणना थाल्ने तयारी

    काठमाडौं : चितवनमा अझै मतगणना सुरु हुन सकेको छैन।  चितवनमा सर्वदलीय बैठक बस्न नसक्दा गणनामा ढिलाइ भएको हो। अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भएको  सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । चितवनमा राष्ट्रिय स्वतन्त्...

  • रवि लामिछानेले आफैँलाई हाल्न पाएनन् भोट

    काठमाडौं : चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् ।  उपनिर्वाचन भइरहेको चितवन क्षेत्र नम्बर २ का मतदाता नभएकाले उनले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्।  यस्तै मतदाता नामावली सूचीमा नाम नरहेका का...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]