चितवन

  • भरतपुर आँखा अस्पतालमा  बिरामीको  घुइँचो

    भरतपुर : आँखा पाक्ने रोग फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या करिब दोब्बर बढेको छ। बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ।   चितवन र आसपासका जिल्लाम...

  • आँखा पाक्ने रोग फैलिएपछि भरतपुरमा पाँच दिन विद्यालय बन्द

    भरतपुर : आँखा पाक्ने रोग फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि  विद्यालय बन्द गर्ने निर्णय गरेको छ।   महानगरपालिकाले आइतबार सूचना सार्वजनिक गरी सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो।  हिउँदे र वर्षे बिदाबाट मिला...

  • ‘ब्लु बस’मा रङ र रुटको समस्या

    चितवन/वीरगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।’...

  • चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

    चितवन : बाघको आक्रमणबाट एकजनाको  मृत्यु भएको छ। खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो। खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं. १२ का अध्यक्ष केदार प...

  • पत्रु बनिसकेको एम्बुलेन्समा ‘मोबाइल क्लिनिक’

    काठमाडौं : चितवन निर्वाचन क्षेत्र नं‍. २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ।  शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सांसद लामिछानेले आफ्नो निर्वाचन...

  • डेंगु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार

    चितवन :  डेंगु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै भरतपुर अस्पतालले संयन्त्र तयार पारेको छ। अस्पतालले डेंगु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्‍यापिड रेस्पोन्स टिम’ तयार पारेको हो ।   अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गो...

  • चितवनमा उत्पादित केरामा विषादीको मात्रा बढी

    चितवन : जिल्लामा उत्पादन हुने केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा  सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।  कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७१८ तरकारी र फलफू...

  • ४० हजार चालक कारबाहीमा पर्दा उठ्यो तीन करोड ४५ लाख राजस्व

    चितवन : गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारीसाधनका चालक कारबाहीमा परेका छन्। चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार  राजस्व संकलन भएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी ...

  • नारायणीमा हाम फालेकी महिलाको मृत्यु

    चितवन : नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। बिहान ७ बजेर ४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचा...

  • सौराहामा बर्खामा पनि उल्लेख्य पर्यटक, होटल व्यवसायी उत्साहित

    चितवन : बर्खामा पनि उल्लेख्यरूपमा पर्यटक आएपछि सौराहाका होटल व्यवसायी उत्साहित छन्।  साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ। यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिइन्छ। यही समयमा स्वदेशी र विदेशी पर्यटक गत...

  • डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

    भरतपुर : डेंगुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु गरेको छ।  पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न आइतबारदेखि घरदैलो अभियान शुरु गरिएको हो। न...

  • मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

    काठमाडौं : पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।  पहिरो पन्छाएर बिहान ३ बजेदेखि सडक खुलाइएकोमा फेरि पहिरो खसेपछि सड...

  • मुग्लिन–नारायणगढ सडक पुन: अवरुद्ध

    काठमाडौं : पहिरो पन्छाएर सञ्चालनमा आएको दुई घण्टामै मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ।  चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। पहिरो पन्छाएर बिहान ३ बजेदेखि सडक खुलाइएकोमा फ...

  • पहिरो हटाइएपछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

    चितवन : पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ ब...

  • भरतपुरमा मन्त्रिपरिषद्को बैठक बस्न आग्रह गरिने

    चितवन : सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ। भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ।  सोही सन्दर्भमा आज यहाँ आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालल...

  • सामान्य ज्वरो आएका बिरामीको लापरबाहीले मृत्यु ! मेडिकल कलेज घेराउ

    चितवन : भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ। चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल, उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका ...

  • पहिरो पन्छाइएसँगै सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

    काठमाडौं : चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो । धेरै ठूलो नभएको उक्त पहिरो हटाइएसँगै अहिले दुवै तर्फका सवारी साधन सहज ...

  • कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा मंगलबार बिहान पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड ...

  • चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

    चितवन : गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्।  बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।   मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरेक...

  • चितवनको दासढुंगामा बस दुर्घटना, १९ यात्रु घाइते

    काठमाडौं : चितवनमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।  काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १–००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान सवा ५ बजे नारायणगढ मुग्लिन सडक  खण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा दुर्घटना भए...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]