बँदेलको आक्रमणबाट सात जना घाइते
दैलेख : बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन्। बारीमा काम गर्दै गर्दा जङ्गलबाट आएको बँदेलले आक्रमण गर्दा यहाँको भैरवी गाउँपालिका–६ का सात जना स्थानीय घाइते भएका हुन्। बारीमा काम गरिरहेका बेला मङ्गलवार बिहान उनीहरूलाई बँदेलले आक्रमण गरेको भै...