गुल्मी

  • आमाबाबुको पहिचान नभएका पुरुषलाई ६३ वर्षको उमेरमा नागरिकता

    गुल्मी : गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३  वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ। हालसम्म मातृत्व र पितृत्व नखुलेका रेसुङ्गा नगरपालिका– ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गर...

  • मुसिकोटमा आइतबार शोक बिदा

    गुल्मी : मुसिकोट नगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ। वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेको निधनमा उक्त शोक बिदा दिइने भएको हो। मुसिकोट नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकबाट शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दि...

  • गुल्मी मुसिकोट–१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिए

    काठमाडौं :  गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्। ​घिमिरे बिहान साढे ७ बजे रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी ...

  • कार्यालय प्रमुख फेरिए पनि वेभसाइटमा प्रमुखको नाम फेरिएन

    गुल्मी : गुल्मीको सडक पूर्वाधार विकास कार्यालयमा दुईवटा कार्यालय प्रमुख फेरिँदा पनि वेभसाइटमा भने कार्यालय प्रमुखको नाम अझै फेरिएको छैन। २०७८ असोजमा सरुवा भएर रुपन्देही गएका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर गोपीराज पुन मगर सरुवा भएर गएको दुई वर्षसम्म पनि कार्यालय...

  • गुल्मीमा साउन ९ गतेदेखि हराएका अर्याल मृत फेला

    गुल्मी : गुल्मीमा साउन ९ गतेदेखि हराएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीका ३२ वर्षीय डिल्लीराज अर्याल सिम्लेको खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...

  • तीन वर्षपछि पायो गुल्मी कारागारले स्वास्थ्यकर्मी

    गुल्मी : तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले बल्ल स्वास्थ्यकर्मी पाएको छ। कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा  काजमा  रहनुभएको थियो। स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई अस्पताल लैजान र...

  • गुल्मीमा खरका छाना हटेर गाउँभरि टिलिक्क टल्कियो जस्तापाता

    गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरुमा जस्तापाता लगाइएको छ। नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई  सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छानाहरु विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ। ...

  • ८ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्रको खात थुप्रियो प्रशासनमै

    गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा ८ हजार ७४ राष्ट्रिय परिचयपत्र तयार पनि लिन आउनेको संख्या भने न्यून रहेको छ। विसं २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका...

  • गुल्मीमा घर भत्किँदा ३ जना घाइते

    गुल्मी : गुल्मीमा घर भत्किदा तीन जना घाइते भएका छन्। जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरका मुक्तबहादुर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किँदा निजका ९ वर्षीय छोरा हिक्मत घर्ती, १२ वर्षीया छोरी करिस्मा घर्ती र  स्थानीय देउवा परियारका १० वर्षीय अम्मर प...

  • गुल्मीमा विपद्का कारण  एक वर्षमा १७ जनाको मृत्यु

    गुल्मी : जिल्लामा विपद्का घटनाबाट एक आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार  आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा विभिन्न विपद्का घटनामा १७ जनाको मृत्यु भएको छ । बाढी र डुवानका कारण  आठ...

  • बाँदरबाट खेती जोगाउन रुखमै घर

    गुल्मी : सुन्दा अचम्म लाग्न सक्छ मानिसले रुखमा घर बनाएर बसे भन्दा। तर गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले रुखमा घर बनाएका छन्। आफूले लगाएको मकै खेती बाँदरबाट जोगाउन निकै मुस्किल भएपछि  रुखमै घाम पानीबाट ...

  • गुल्मीमा ४८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती शुरु

    गुल्मी : जिल्लाका विभिन्न स्थानमा  ४८८ रोपनी बाँझो जग्गामा  चक्लाबन्दी खेती शुरु गरिएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गुल्मीका  प्...

  • विरुवाले बजार नपाउँदा चिन्तित

    गुल्मी : आफ्नै नर्सरीमा उत्पादन भएका विरुवाले बजार नपाउँदा गुल्मीका कृषक वीरबहादुर चिन्तित छन्। जिल्लाको सदरमुकाम तम्घासअन्तर्गत रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्...

  • आधारभूत अस्पताल : हतारमा शिलान्यास‚ अझै अलपत्र

    गुल्मी : २०७७ साल मङसिर १५ गते तामझामका साथ  हतारहतार शिलान्यास गरिएका १५ बेडका अस्पतालको अवस्था  दयनीय छ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्...

  • गुल्मीको दर्लिङमा खहरेले बाबुछोरी बगायो

    गुल्मी : गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङमा खहरेले बाबुछोरी बगाएको छ। मालिका-२ च्यानडाँडा बस्ने ४१ वर्षीया लिलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीया बिन्दु घर्तीलाई राति खहरेले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घरमा बुवासँग भेटघाट गरेर ससु...

  • जलाधार संरक्षणका लागि गुल्मीमा  ३८ वटा सुक्खा पोखरी निर्माण

    गुल्मी :  जलाधार संरक्षण र वन्यजन्तुका  लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थि...

  • गुल्मीमा स्थानीय तहको नीति तथा कार्यक्रम : बाँदर भुलाउनेदेखि अविवाहित भत्तासम्म

    गुल्मी :  दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा यति बेला आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट बनाउने चटारो रहेको छ। सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाले पर्यटन, शिक्षा,स्वास्थ्य, कृषिलाई प्राथमिकता दिएर ...

  • गुल्मीदरबारले अविवाहितलाई भत्ता दिने

    गुल्मी : गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने भएको छ। बिहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गापा अध्यक्ष सरोजकुमार थापाले गापाभित्र रहेका ४० वर्ष कटेका महिला र ४५ वर्ष कटेका पुरुषका लागि जीवन निर्वाह भत्ता दिने नीति...

  • गुल्मीमा अलपत्र भवनले पायो पूर्णता

    गुल्मी :  लामो समयसम्म निर्माण व्यवसायीले अलपत्र पारेको स्वास्थ्य संस्थाको भवनले पूर्णता पाएको छ।   जिल्लाको चन्द्रकोट गाउँपालिका-५ ग्वाघामा भवन निर्माणको जिम्मा पाएको कर्मा कन्स्ट्रक्सन प्राली काठमाडौंले भवन निर्माणको कार्यलाई बीचैमा छाडेर बेखबर भएका थ...

  • गुल्मीमा चोरको बिगबिगी : बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी

    गुल्मी : जिल्लामा बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी हुँदै गएका छन्।  गत बिहीबार राती सत्यवती गाउँपालिका-१ अस्लेवामा जीतबहादुर मिदुनको घरमा शंकर थापाले सञ्चालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद , सीता होटलबाट छ हजार, ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]