जीपमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु
काठमाडौं : झापाको शिवसताक्षीमा जीपमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ५ बजेतिर शिवसताक्षी- ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुंगातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र...