अस्पतालबाट फर्काइएकी बालिका बचाउन बुहारी समूहले उठायो ७५ हजार
पर्वत : अज्ञात रोगका कारण चुनौतीपूर्ण स्वास्थ्य अवस्थामा बाँचिरहेकी जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारकी १४ वर्षिया सपना घिमिरेको उपचारको लागि ‘बुहारी ग्रुप अफ नेपाल’ले आर्थिक सहयोग गरेको छ। सामाजिक सञ्जाल ‘फेसबुक’मा २...