कक्षा १० को पाठ्यक्रममा थपियो डा. रुइतको जीवनी
पर्वत : कक्षा १० को अनिवार्य नेपाली विषयमा डा. सन्दुक रुइतको जीवनी थप भएको छ। पाठ्यपुस्तकमा १६ ओटा पाठ रहेको चालु शैक्षिक सत्र २०८१ देखि एक राष्ट्रिय जीवनी थप गरेर १७ ओटा पाठ बनाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले सूचनामार्फत जानकारी गराएका ...