विश्व

  • अमिताभ बच्चनको प्रोफाइलमा इमरान खानको फोटो!

    नयाँ दिल्ली : बलिउडका महानायक अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक भएको छ। उनीसँगै गायक अदनान सामीको ट्विटर ह्यान्डल पनि ह्याक गरिएको छ।  अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ। त्यस्तै काम अदनानको ट्विटर ह्यान्ड...


  • भारतमा अत्यधिक गर्मी : रेलभित्रै चार यात्रीको मृत्यु

    नयाँ दिल्ली : भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार यात्रीको मृत्यु भएको छ  मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मंगलबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमल...


  • चीनको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षा, १६ को मृत्यु

    चीनमा भारी वर्षाले जनजीवन प्रभावित पारेको छ भने पछिल्लो जानकारी अनुसार १६ जनाको मृत्यु भएको छ। वर्षाबाट ३.६० लाख जनता प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अहिलेसम्म १ हजार तीन सय ५० घर भत्किनुका साथै १ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको ...


  • चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

    चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्ब अमेरिकी डलरभन्दा  बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ। ब्यूरोद्वारा उपलब्ध गराइएको तथ्यांकमा भनिएको छ, 'सन् २०१९ को मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगे...


  • नौ दिनपछि दुर्घटनाग्रस्त भेटियो भारतीय सेनाको जहाज

    एजेन्सी : भारतीय वायुसेनाको बेपत्ता एएन-३२ जहाजको केही भाग उद्धारकर्मीले फेला पारेका छन्। सर्च अपरेशनका क्रममा अरुणाचल प्रदेशको लिपोबाट १६ किलोमिटर उत्तरमा विमानको भग्नवाशेष भेटिएको हो। जहाजको बाँकी भागको खोजीका लागि उद्धारकर्मी जुटेका छन्। यो जहाज जुन ३ मा...


  • को बन्ला बेलायतको प्रधानमन्त्री?

    बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको प्रमुख बन्न १० जनाको मनोनयन दर्ता भएको छ। संसदमा बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेतृत्वमा पुग्ने व्यक्ति बेलायतको भावी प्रधानमन्त्री बन्नेछन्।  गत ७ जुनमा बर्तमान प्रधानमन्त्री थेरेसा मेले पार्टी नेतृत्वबाट राजीनामा दिएपछि नयाँ ...


  • मालीमा जातिय हिंसा १०० जनाको मृत्यु

    अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा एक सय मानिसको मृत्यु भएको छ। सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरे...


  • कालोधनमा मुछिएका पाकिस्तानी पूर्वराष्ट्रपति जरदारी पक्राउ

    इस्लामावाद : पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन्। पाकिस्तान पिपुल्स पार्टीका सहप्रमुख समेत रहेका जरदारीलाई नेशनल एकाउन्टबिलिटी ब्यूरो एनएबीको टोलीले पक्राउ गरेको हो।  इस्लामावाद उच्च अदातलले कालो धनलाई सेतो बनाएको मुद्दामा जरदारी र...


  • कलाकार, लेखक तथा निर्देशक गिरिस कर्नाडको निधन

    फिल्म निर्देशक, लेखक तथा कलाकार गिरिश कर्नाडको  ८१ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म सन् १९३८  मा भएको थियो। सन् १९७० मा कन्नड फिल्म 'संस्कार' चलचित्रबाट करिअर सुरु गरेका कर्नाडले राष्ट्रपतिबाट कन्नड फिल्ममा उनको योगदानलाई कदर गर्दै गोल्डे...


  • ‘हङकङको आन्दोलन विदेशी उक्साहटमा’

    हङकङ प्रशासनले सुपुर्दगी विधेयकको विरोधमा भएको आन्दोलनलाई उपेक्षा गर्दै विधेयक अघि बढाउने निधो गरेको छ। आइतबार विधेयकको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। सुपुर्दगी विधेयक पारित भएमा हङकङमा चीनको राजनीतिक अधिकार बढ्न सक्ने भन्दै स्थानीय सडकमा उत्रिएक...


  • विश्व अर्थतन्त्रमा चीन–अमेरिका व्यापार तनाव ‘प्रमुख खतरा’

    अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौति रहेको बताएको छ। चीन–अमेरिकाबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुखरूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचारहरू व्यक्त गरिरहेका समय म...


  • क्रिकेट रंगशालामा डोजर : मुख्य आरोपी कँडेलसहित चारजना रिहा

    चितवन :  चितवनको रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बार भत्काएको आरोपमा पक्राउ परेका मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना छुटेका छन् । कँडेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं र सुरेन्द्र विक रिहा भएका हुन् ।  उनीहरु...


  • शौचालय ठानेर उड्न तयार जहाजको आपतकालिन ढोका खोलेपछि....

    म्यानचेस्टर : बेललायतको म्यानचेस्टर एयरपोर्टमा शनिबार एक महिलाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमानमा रहेको  इमरजेन्सी गेट खोलिदिइन्। ती महिलाले इमरजेन्सी गेटलाई शौचालय ठानेर त्यसो गरेकी थिइन्। यस घटनाका कारण त्यो जहाज ७ घण्टा ढिलो उड्न सक्यो। पीआई...


  • अमेरिकालाई इरानको चुनौती, बनायो ६ निशानामा एकसाथ हान्ने हतियार

    तेहरान ः इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणाली बनाएको छ। यसलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।  “खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीक...


  • सोयाबिन बन्यो अमेरिकाविरुद्ध चीनको हतियार

    सोयाबिन सामान्यत: युद्धको हतियार होइन। तर चीन–अमेरिका व्यापारयुद्धका क्रममा यो प्रमुख हतियारको रुपमा देखा परेको छ। विश्वकै सर्वाधिक ठूलो खाद्यान्न खरिदकर्ताको रुपमा रहँदै आएको चीनले अमेरिकासँग सोयाबिन किन्न बन्द गरेको छ। चीनको यो निर्णयले अमेरिकी किसान मर्का...


  • फिलिपिन्स : ट्रक दुर्घटनामा परी १३ जनाको मृत्यु

    फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।     विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।...


  • भाजपाको झण्डा हटाउँदा गोली हानाहान, पश्‍चिमबंगालमा चार कार्यकर्ता मारिए

    कोलकाता : भारतको पश्चिम बंगालमा आइतवार भएको हिंसात्मक झडपमा कम्तीमा चारजना मारिएका छन् । पश्चिमबंगलाको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन्। समाचार अनुसार भाजपाको झण्डा निकालिएपछि गोली हानाहान भएको हो। भाजपाले आफ्ना तीन र तृण...


  • चार महिनापछि खुल्यो भेनेजुयला र काेलम्बियाको सीमा नाका

     भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका चार महिनापछि खुलेको छ। फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सीमा नाका बन्द गरेका थिए। आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोले अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामान भित्र्याउ...


  • १४ लाख घुससहित समातिए इन्जिनियर, पलङमुनि भेटियो २ करोड ५० लाख

    एजेन्सी : १४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र एकाउन्टेन्टलाई १४ लाख घुस लिँदे गर्दा गिरफ्तार गर्य...


  • ओमानबाट दुबई गइरहेको बस दुर्घटना, १२ भारतीयसहित १७ को मृत्यु

    दुबई : ओमानबाट दुबई गइरहेको एउटा बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको ज्यान गएको छ। भारती विदेश मन्त्री एस जयशंकरले यसको पुष्टि गरेका छन्।  दुबईस्थित भारतीय दूतावासका अनुसार दुर्घटनामा मारिएका मानिसको परिवारसँग सम्पर्क गरिएको छ। अन्य मृतकको पहिचान गरे...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]