काठमाडौं : आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरी मातातीर्थ औँसी मनाइँ...
काठमाडौंः देशभरका राहत शिक्षक आन्दोलनमा उत्रिएका छन्। संघीय शिक्षा ऐनले राहत शिक्षकलाई विभेद गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
आइतबार राहत शिक्षकहरुले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेर नाराजुलुस गरेका छन्। देशभरका शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेका हुन्। माइतिघरबाट सुरु भएको शिक्षकहरुको नाराबाजी बानेश्वरतर्फ प्रस्थान गरेको छ।
राहत शिक्षक केन्द्रीय समितिका महासचिव कर्ण मगरले आफूहरूका माग पूरा नभएपछि माग पूरा गराउनका लागि आन्दोलन गरिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।