ओली सरकारका लागि आशु बगाउदैनौं : शुक्ल

|

काठमाडौं- मुलुकको पछिल्लो घटनाक्रमलाई आन्दोलनरत मधेसी मोर्चाले सकारात्मक रुपमा लिएको जनाएको छ।
तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लले मुलुक राजनीतिक समाधानको दिशातिर जाने विश्वास व्यक्त्त गरे। उनले भने- 'अब मुलुकमा रहेको राजनीतिक डेढलक हटने विश्वास पलाएको छ।'

ओली सरकारको बहिर्गमनमा मधेसी मोर्चाले आशु नबगाउने उनले बताए। राजनीतिक सहमतिका लागि प्रधानमन्त्री ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा व्यवहारिक र इमान्दार भएको शुक्लको धारणा छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.