|

काठमाडौँ : साफ यु-१९ च्याम्पियनमा पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको छ।

खेलको ७६औँ मिनेटमा अलि जफरले गरेको गोलले पाकिस्तान विजयी बनेको हो। जफरले गरेको प्रहारलाई जियारथले बचाउने प्रयास गरेका थिए। नेपालले पहिलो र दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.