|

काठमाडौं : सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका छन्।

उनीहरू विगत लामो समय देखी आरती साहको न्यायको लागी लड्दै आएका थिए। उनीहरू ज्ञापनपत्र बुझाउन सिहदरबार छिर्ने क्रममा दक्षिण गेटमा पक्राउ परेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.