|

काठमाडौं : साँखुस्थित शालीनदीमा माधवनाराउणको व्रत बसेकाहरू परदेश यात्राअन्तर्गत पशुपतिना मन्दिर  आएका छन् । 

पौष शुक्ल पूर्णिमामा शुरु भएको व्रतअन्तर्गत व्रतालु विभिन्न तीर्थस्थलको यात्रा गर्ने गर्छन् यस क्रममा माघ कृष्ण औँसीमा पशुपति क्षेत्र आउने परम्परा छ।  

व्रतालु मन्दिर, फर्पिङ, पनौती र चाँगुनारायण मन्छिर पनि जानेछन्। माधवनारायण व्रतको टोली पशुपतिनाथ आइपुग्दाका केही तस्विर–

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.