|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : प्रहरीले मिटरब्याज पीडितलाई बुधवार बालुवाटारबाट पक्राउ गरेको छ। मिटरब्याजीविरुद्ध आन्दोलनरत किसान प्रदर्शनका लागि बालुवाटार पुगेका थिए।

करिब ६ जनालाई प्रधानमन्त्रीनिवास अगाडि तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.