|

गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो। घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ ।

यसैबीच विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणमा ८५ जना प्यालेस्टिनीको मृत्यु भएको छ। १३० जना घाइते भएका छन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.