|

काठमाडौँ : राप्रपा नेपालले बिहीबार काठमाडौँ उपत्यकामा बृहत् दबाबमूलक प्रदर्शन गरेको छ। र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच सुन्धारामा ठेलमठेल हुँदा झडप भएको छ।

प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ। ​हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन शुरु गरेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.