|

काठमाडौं :  रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएका हरुको शव फिर्ता लिएर आउन दबाब दिन आफन्तहरूले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ परेका छन्। प्रहरीले पदर्शन गर्न पुगेका उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो।

पछिल्लो समय रूसको सेनामा भर्ती भएका नेपालीहरूलाई अविलम्ब नेपाल फर्काउनुपर्नेमा सरकारलाई चौतर्फी दबाब बढ्दै गए पनि सरकारले उचित परिणाम देखिने गरी काम गर्न सकेको छैन।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.