काँग्रेससँग तालमेल र माओवादीसँग पार्टी एकता हुन्न : प्रदीप ज्ञवाली
पाल्पा : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाली काँग्रेससँग तालमेल नहुने बताएका छन्। एमाले पाल्पाको बैठकलाई शुक्रबार तानसेनमा सम्बोधन गर्दै उनले काँग्रेससँग मिलेर सरकार बनाउने सोचमा एमाले नरहेको बताएका हुन्। साना पार्टीले हैरान पारेकाले दुई ठूला द...