चुनावमा टिकट पाउन अब पार्टीको परीक्षा पास गर्नु पर्छ : ज्ञवाली
पाल्पा : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताएका छन्। एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘कि अपडेट हुन सक्नुपर्छ। कि आउटडेटेड हुनुपर्छ।&rsquo...