सप्तरी

  • लोसपा अध्यक्ष ठाकुर सप्तरी–२ बाट सिफारिस

    राजविराज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिफारिस गरिएको छ।   जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मङ्सिर ४ गते हु...

  • पानीमा डुबेर दुई जनाको मृत्यु

    सप्तरी : पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ। सप्तरी छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले ज...

  • राजविराज नगरका प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सप्तरी : राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। राजविराजस्थित रंगशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख यादवसहित सात...

  • ५५ लाख रूपैयाँ बराबरको तेलसहित भारतीय ट्रक बरामद

    राजविराज : सशस्त्र प्रहरीले आज (शुक्रबार) सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। हनुमाननगर–कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडकखण्डबाट १ हजार ५ सय टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक...

  • सवारी दुर्घटनामा एकीकृत समाजवादीका नेता चौधरीको निधन

    सप्तरी : नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको सवारी दुर्घटनामा निधन भएको छ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१०प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्क...

  • सप्तरीको बोदे बर्साइनमा जसपा विजयी

    सप्तरी :बोदेबर्साइन नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृत कार्यालयका अनुसार यादवले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुम...

  • नवनिर्वाचित वडा सदस्यको निधन

    सप्तरी : राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ।  सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए। उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मन...

  • सप्तरीमा माओवादी केन्द्रको पहिलो जित

    सप्तरी : नेकपा माओवादी केन्द्रले जिल्लामा पहिलो नगरमा जित हासिल गरेको छ। खडक नगरपालिकाको प्रमुखमा जयप्रकाश चौधरी निर्वाचित भएका हुन्। नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेका चौधरी पाँच हजार ८८२ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्...

  • ट्र्याक्टर पल्टिँदा युवकको मृत्यु

    सप्तरी बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु गएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्थानीय १९ वर्षीय शिवकुमार पौदारको मृत्यु भएको हो। आइतबार बिहान सोही ठाउँको केराबारीबाट माटो लिएर फर्किँदै गरेको प्रदेश २–०१–००...

  • सप्तरीमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

    सप्तरी : हुलाकी सडकखण्डअन्तर्गत राजगढ गाउँपालिका–५ मलेकपुरमा गएराति दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय सन्दीप यादव र बच्चु भनिने २५ वर्षका रञ्जित याद...

  • नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न माग

    सप्तरी : नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरिएकाे छ। हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सप्तरीमा आज आयाेजना गरेकाे  प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम​मा वक्ताहरूले  यस्ताे माग गरेका हुन्। कार्यक्रम का...

  • सप्तरीमा महिलाको हत्या

    सप्तरी : छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा एक महिलाको हत्या भएको छ। स्थानीय जमाहर यादवकी श्रीमती ५० वर्षीया भुटनीदेवी यादवको सोमबार बिहान घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीय शुभनारायण यादवले जनाकारी दिए। घरबाट खरान...

  • सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा दुईजनाको मृत्यु

    सप्तरी : सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुईजनाको मृत्यु भएको छ। खडक नगरपालिका–६ वीरपुरमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्बरको ट्रयाक्टरले...

  • धानखेतमा फालिएको नवजात शिशुको उद्धार

    राजविराज : सप्तरी राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ।  धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले ...

  • गाडीको ठक्करबाट निलगाईको मृत्यु

    सप्तरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ। निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो। सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरील...

  • सप्तरीमा एक युवती मृत फेला

    सप्तरी : रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जंगलमा एक युवती मृत फेला परेकी छन्।  रुपनी–२ रायपुरकी २० वर्षीया चाँदनी चौधरी बुधबार बिहान रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घाँस काट्न गएका ...

  • अपहरणमा परेका भारतीय नागरिकको उद्धार

    सप्तरी : अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ। अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो। सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले ब...

  • पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

    सप्तरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल मंगलबार बिहान एकाप...

  • राजविराजमा कृषि र वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय बनाउँदै प्रदेश २ सरकार

    राजविराज : प्रदेश २ सरकारले कृषि क्षेत्रको विकासका लागि सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहल...

  • डिसहोमको रिसिभर सफा गर्दा करेन्ट लागेर मृत्यु

    सप्तरी : सप्तरीमा बिहीबार राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिजनको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]