इलाम–२ निर्वाचनमा लारुम्बा फ्याक्टर
इलाम : इलाम–२ को चुनावी प्रभाव पार्ने फ्याक्टर लारुम्बा क्षेत्र हो। विगतमा लारुम्बा निर्णायक मतको रूपमा रहन्थ्यो। किरात धर्मगुरु आत्मानन्दको प्रभाव इलाम–२ मा पर्ने माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माईको महमाई क्षेत्र (वडा नं ६, ७ र ८) मा...