पर्वतमा दम्पती मृत्यु काण्ड : अभियुक्त पक्राउ, बिहीबार सार्वजनिक गरिने
पर्वत : जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती मृत भेटिएको प्रकरणका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री आफ्नै घरभित्र मृत अवस्थामा फेला प...