भागवत भट्टराई

  • चार महिनामा ४७ अर्ब रकमान्तर, कहाँ लगियो बजेट?

    काठमाडौं : सरकारले आफैँले बनाएको कार्यविधि कार्यान्वयन गर्‍यो भने चालू आर्थिक वर्षदेखि असार महिनामा रकमान्तर गरिने छैन। अर्थमन्त्रालयको आन्तरिक कार्य निर्देशिकाअनुसार जेठपछि रकमान्तर स्वीकृत गर्न पाइने छैन। अन्तिम चौमासिकमा अत्यधिक बढी रक...

  • प्रदेश सरकार: ११ महिनामा ५२ अर्ब ९५ करोड खर्च, बजेट दुई खर्ब ६० अर्ब

    काठमाडौं : खर्च गर्ने क्षेमता बढाउन नसकेको प्रदेश सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा ठूलो ल्याउनेमा प्रतिस्पर्धा देखिएको छ। चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटको तुलनामा ११ महिनामा जम्मा ३९ प्रतिशत खर्च गरेको छ। सरकारले आगामी आर्थिक वर्षको गत वर्ष विनीय...

  • लोकसेवाको विज्ञापन रद्द गर्न स्थानीय तहका १२१ करार कर्मचारीको रिट

    काठमाडौं : लोकसेवा आयोगले खुलाएको विज्ञापनविरुद्ध स्थानीय तहका कर्मचारीले पुन रिट दायर गरेका छन्।  सोमबार मात्रै १२१ कर्मचारीले रिट दायर गरेका हुन्। स्थानीय सरकार सञ्चालन ऐनमा एक पटकका लागि अस्थायी र करारमा कार्यरत रहेका कर्मचारीहरूलाई विज्ञापनमा स...

  • २० देशको कला देखाउने मेलामा नेपाली मूर्ति (फोटो फिचर)

    काठमाडौं : जेठ २९ गतेदेखि चीनको कुनमिङ प्रदेशमा आयोजना गरिएको एसिया र दक्षिण एसिया (साउथ एण्ड साउथिस्ट) एक्स्पोमा नेपाली कला मूर्तिमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ। दिनकै दुई लाख भन्दा बढीले अवलोकन गर्ने यो मेलामा नेपाली कला कौशल प्रयोग गरिएक...

  • सांसदको हातमा रहेको बजेट : एक निर्वाचन क्षेत्रमा १३ करोड

    काठमाडौं : केन्द्रीय सरकार र प्रदेश सरकारले निर्वाचित सांसदलाई प्रोत्साहन गर्नका लागि ठूलो बजेट विनियोजन गरेका छन्। केन्द्रीय सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक सांसदलाई ६/६ करोडका दरले नौ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सर...

  • चीनको कुनमिङमा ट्रेड एक्स्पो सुरु, नेपालका १२१ स्टल

    कुनमिङ (चीन) : चीनमा साउथ एण्ड साउथ एसियन ट्रेड एक्स्पो आज (बुधबार) देखि सुरु भएको छ। चीनको कुनमिङ् प्रान्तमा सुरु भएको एक्स्पोमा  दक्षिण एसियाका साथै हङकङ, म्यानमार, सिंगापुर, मलेसिया तथा चीन लगायतका देशले आफ्नो उत्पादन पदर्शन गरेका छन्।  मेलामा ने...

  • ६ करोडको विरोध गर्ने सांसदले नलिएर देखाए हुन्छ

    नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको बताउँदै आएको छ। नेकपा सरकाले १५ खर्ब ३३अर्ब रुपैयाँको बजेट विनियोजन गरेपछि ठूलो खर्च चालुमा राखेर विकासमा केन्द्रित नगरेको कांग्रेसले बताउँदै आएको छ। स्थानीय पूर्वधार विकास साझेदार कार्यक्रमअन्तर्...

  • के छ यी विधेयक र विज्ञापनमा? जसले सदनदेखि सडकसम्म ततायो

    काठमाडौं : स्थानीय तहमा भर्नाका लागि कर्मचारीको ९ हजार दरबन्दीमा विज्ञापन खुलाइएपछि संसदको राज्य व्यवस्था समितिमा बबन्डर भयो। यो विषयले संघीय संसद पनि तताएको छ। लोकसेवा विज्ञापनले तनाव सोमबार राज्य व्यवस्था समितिले लोकसेवाले ९ हजार कर्मचारी...

  • ती ज्योतिषी : जसले छोरीहरूलाई संसार देखाइदिए

    काठमाडौं : केही दिनअघि एक युवा ज्योतिषी प्रहरी हिरासतमा परेको समाचार सामाजिक सञ्जालमा छायो। भूकम्प आउने पूर्वानुमान गरेर अफवाह फैलाएको आरोपमा ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरिसकेको छ। ती ज्योतिषी हिरासतमा पुगेक...

  • अर्थमन्त्री खतिवडा नै भन्छन् : सामाजिक सुरक्षाको पैसा बढाउन होडबाजी नगरौँ

    काठमाडौं : आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि प्रतिनिधिसभामा प्रारम्भिक छलफल सकिएको छ। अपवादबाहेक सत्ता पक्षीय सांसद बजेटको समर्थन र विपक्षी सांसद बजेटको आलोचनामा उत्रिए। नीति अनुसन्धान तथा विकास संस्थाले बजेटबारे गरेको अन्तक्रियामा शु...

  • अवैध आयात रोकिए नेपालमै ७० अर्बको कपडा उत्पादन

    काठमाडौं : नयाँ आर्थिक वर्षको बजेटमा सरकारले कपडा उद्योगलाई विशेष सहुलियत दिएको छ। पटक पटक उद्योग बन्द गर्न बाध्य कपडा उद्योगीलाई प्रोत्साहन गर्न सरकारले विशेष सहुलियतका प्याकेज ल्याएको हो। आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाल...

  • हुलाकी राजमार्गमा १६ अर्बका १९ पुल अधुरै

    काठमाडौं : सम्झौता सकिएको छ वर्ष बित्दा पनि हुलाकी राजमार्गका पुल अधुरै छन्। बन्दा बन्दै अलपत्र छाड्दा जीर्ण बन्‍न लागेका पुल नबन्दा हुलाकी मार्ग नै प्रभावित भएको छ।  यो मार्गका ५१ प्रतिशत पुल निर्माण व्यवसायीका कारण अलपत्र छन् । बाँकी ४९ प्रतिशत पुल सरकारले वा...

  • प्रधानमन्त्री र अर्थमन्त्रालयमा घट्यो बजेट, कहाँ  कति बढ्यो?

    काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोले दिएको बजेट सिलिङको तुलनामा ३९ अर्ब माथि पुगेर बजेट सार्वजनिक गरेको छ। त्यसो त बजेट सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन स्रोत समितिको बैठकले मध्यमकालीन खर्च संरचनाअनुसार १५ खर्ब ७७ अर्को माथिल्लो सीमासम्म बजेट ल्याउनको लागि खुला गरे...

  • जनताको टाउकोमा ऋण थपेर समाजवाद आउँदैन

    काठमाडौं: अघिल्लो बजेटमा आफ्नै पार्टीका नेता कार्यकर्ताबाट आलोचित अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गरेपछि सकरात्मक प्रतिक्रिया पाएका छन्। प्रमुख प्रतिपक्षले प्रचार र वितरणमुखी भनेर बजेटको आलोचना गरेको छ। तर पनि चुनावमा नेकपाले गरेका क...

  • बजेटका १० विशेषता : कसको प्रतिक्रिया कस्तो?

    काठमाडौं : अघिल्लो बजेटमा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताबाट आलोचित बनेका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गरेपछि भने सकरात्मक प्रतिक्रिया पाएका छन्। प्रतिपक्षले प्रचार र वितरणमुखी भनेर आलोचना गरे पनि चुनावमा गरेका केही वाच...

  • महंगी बढाउने बजेट, राजस्व २२ प्रतिशत वृद्धि

    काठमाडौं : चुनावी घोषणा पत्र, कर्मचारी र सांसदको मागका साथै केही ठूला आयोजनाको लागि बजेट पुर्‍याउन दबाब आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा २३ प्रतिशत र खर्च हुने अनुमानित बजेटको तुलनामा २७ प्रतिशत बढी रकमसहि...

  • बजेट तयार, ड्राफ्ट पढेर मध्यरातमा अर्थमन्त्री पुगे निवास

    काठमाडौं : आगामी आर्थिक वर्षको बजेट तयार भएको छ। मंगलबार मध्यराति १२ बजेसम्म बसेर बजेट तयार गरिएको हो। अर्थमन्त्री खतिवडा बजेटको अन्तिम ड्राफ्ट पढेर मात्र निवास गएको थिए।  बेलुकी ९ बजे अर्थमन्त्रालयको छतमा खाना खाएपछि पूर्ण बजेट तयारीमा पुगेको थियो। सचिव...

  • यसरी भरिँदैछ बजेटको झोला

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको भाषागत तयारी सकेको छ। तर कतिपय कार्यक्रमहरुका अंक निकाल्ने र थप्ने क्रम जारी छ। अर्थ मन्त्रालयका उच्च अधिकारकरीहरू राति अबेरसम्म र कतिपय अधिकारीहरू मन्त्रालयमै बस्ने गरी कपडा बोकेर सिंहदरबार गएका छन्...

  • बजेटको बाहिरी पेज र भाषा तयार, अंक हेरफेरपछि बुधबार नै छापिने

    काठमाडौं : अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी मध्यरातसम्म गरिरहेको छ। बजेटका लागि आवश्‍यक संघीय रातो किताब र प्रदेश रातो किताब प्रेसमा गइसकेको छ। त्यस्तै आर्थिक ऐन मध्यरातपछि पठाउने तयारी छ। बिनियोजन ऐन र बजेट भाषण पुस्तिका बुधबार...

  • नयाँ बजेट : पाँच लाखलाई रोजगारी दिन तीन अर्ब २० करोड

    काठमाडौं : सरकारले नयाँ बजेटमा रोजगारी सिर्जनाको लागि महत्त्वका साथ अघि बढाएको छ। चालु आर्थिक वर्षको बजेटमा पनि प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई अघि सारिएकोमा नीति तथा कार्यविधिको अभावमा अपेक्षित काम हुन सकेन। आगामी आर्थिक वर्ष तथा बुधबार विनियोजन गरिने आर्थिक व...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]